मंगलबार, ६ चैत २०८०

खाद्य कम्पनीले आजबाट खसी, बोका र च्याङ्ग्रा बेच्ने, प्रतिकेजी १ सय ३० रुपैयाँ बढ्यो मुल्य

समयपोष्ट २०७९ असोज १२ गते ८:०४

Advertisement

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसी, बोका र च्याङ्ग्रा आजबाट बिक्री गर्ने भएको छ ।

कम्पनीले मंगलबार मात्रै खसी,बोका र च्याङ्ग्राको मूल्य निर्धारण गरेको थियो । जसअनुसार जिउँदो खसीबोकाको मूल्य ६ सय ८० प्रतिकिलो तोकेको छ। त्यस्तै च्याङ्ग्राको मूल्य प्रति केजी १२ सय ६० रुपैयाँ राखिएको छ।

यो वर्ष खसीबोकाको मूल्य गत वर्षको दसैंको तुलनामा प्रतिकेजी १ सय ३० रुपैयाँ बढेको छ। अघिल्लो वर्ष प्रतिकेजी ५ सय ५० रुपैयाँमा खसीबोका बिक्री गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री