शुक्रबार, ७ वैशाख २०८१

बैंकर्सद्वय ढुंगाना र केसीलाई प्रबल जनसेवाश्री पदक

समयपोष्ट २०७९ असोज ३ गते ११:१३

Advertisement

७ औं संविधान दिवसको अवसरमा सरकारले बैंकर्सद्वय नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबी बैंकका सीइओ सुनिल केसीलाई विभूषित गर्ने भएको छ।

सरकारले ढुंगाना र केसीलाई प्रबल जनसेवाश्री पदकमार्फत विभूषित गर्ने भएको हो ।

सीइओ ढुंगाना वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको पूर्वअध्यक्ष हुन् भने सीईओ केसी संघको वर्तमान कार्यसमिति उपाध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री