आइतबार, ६ जेठ २०८१

क्लासिक टेकले ल्यायो दसैँ अफर !

समयपोष्ट २०७९ भदौ ३१ गते १९:२७

Advertisement

क्लास्सिक टेकले नेपालीहरुको महान चाड दशैंको मौका पारेर नयाँ अफर लिएर आएको छ।

यो अफरमा १ सय एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा नै प्रदान गरिएको छ  र आईपीटीभी मासिक १५० रुपैयाँ मात्र पर्नेछ ।

उनीहरुले भिडियोकोनको ३२ इन्च र ४३ इन्चको स्मार्ट टिभी पनि पाउनेछन्  । ३२ इन्चको टीभीको मूल्य  मात्र १३ हजार २७३ पर्नेछ भने ४३ इन्चको स्मार्ट टिभीको मुल्य मात्र २५ हजार ६६३ पर्नेछ  ।

ग्राहक हरुले बजारको मूल्य भन्दा ५०५ सम्म  कम मूल्यमा  यो बन्डल अफर  पाउन सक्ने क्लास्सिक टेकले बताएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री