सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से परिसुचक १३.५९ अंकले घटेर १९१२.६९ अंकमा झरेको छ ।
यसदिन २२५ कम्पनीका २६ कित्ता सेयर ८३ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज म्युचअल फण्ड बाहेक सबै समुहका उपसुचकहरु घटेका छन् ।

प्रतिक्रिया