शनिबार, २२ वैशाख २०८१

एन आई सी एशिया बैंकले सार्वजनिक गर्यो ‘सर्वश्रेष्ठ बचत खाता’ बारे जानकारीमुलक भिडियो

समयपोष्ट २०७९ भदौ २१ गते १५:५०

Advertisement

एन आई सी एशिया बैंकले ‘४ जनालाई ५ वर्षसम्म कुल रु. ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने सर्वश्रेष्ठ बचत खाता’ को भिडियो सार्वजनिक गरेको छ ।

भिडियोमा सर्वश्रेष्ठ बचत खाता खोल्दा ग्राहकहरुले प्राप्त गर्न सक्ने सेवा सुविधालाई गीत मार्फत प्रस्तुत गरिएको छ ।

एक मिनेट ५१ सेकेण्डको उक्त भिडियोमा महानायक राजेश हमाल र नायिका केकी अधिकारीको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=QRGG7Mdj-rM&t=106s

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री