शनिबार, ५ जेठ २०८१

डीभीको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

समयपोष्ट २०८१ वैशाख २२ गते ९:४४

Advertisement

डाइभर्सिटी भिसा २०२५ को नतिजा आज सार्वजनिक हुँदै छ ।

शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डाइभर्सिटी भिसा २०२५ को नतिजा शुक्रबार सार्वजनिक गर्ने जानकारी दिएको हो ।

वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री