शनिबार, २९ वैशाख २०८१

यस्तो बानी जसले तपाईलाई कहिले बन्न दिदैन धनी

समयपोष्ट २०७८ भदौ ३१ गते १७:३९

Advertisement

शास्त्रका अनुसार हामीले घरमा स साना कुरा बेवास्ता गर्दा हामी दरिद्रताको सिकार बनिरहेका हुन्छौ ।

यदि शास्त्रमा बताएका साना साना कुरामा ध्यान दिने हो भने घरमा सकारात्मक उर्जा प्राप्त हुँने उल्लेख छ । जसले दरिद्रता हटाउन मद्दत गर्दछ । जस्तोको हामीले प्रयोग गर्ने बाथरुम ।

शास्त्रका अनुसार फोहोर बाथरुमले नोक्सान पुर्याउँछ। बाथरुम फोहोर गर्दा चन्द्रमाको स्थिति खराब हुन्छ जसले आर्थिक तनाब झेल्नुपर्छ। त्यसैले आफ्नो बाथरुम सधै सफा राखौ।

थालमा खाना नछोडनुहोस। शास्त्रका अनुसार थालमा खाना छोडनु हुँदैन। खाना खाइसकेपछि थाल सफा गर्नुपर्छ। यसो गर्दा लक्ष्मी माताको कृपा बन्छ र समृद्यि बढ्छ।

Advertisement

शास्त्रकाअनुसार बिस्तारा सधै बिहानमा नै सफा गर्नुपर्छ। रातमा बिस्तारा सफा गर्दा घरमा नकरात्मक असर पर्छ।

घरको आसपास थुक्नाले दरिद्रता आउछ। शास्त्रका अनुसार आसपास थुक्नाले लक्ष्मी रिसाउछिन। त्यसैले बाटो वा घरको आसपास थुक्न हुदैन।

शास्त्रकानुसार सूर्यास्त पछि झाडु लगाउन हुदैन। यस्तो गर्नु असुभ मानिन्छ। शास्त्रका अनुसार सूर्यास्त पछाडि झाडु लगाउनुको मतलब आफ्नो खुसिलाई झाडु लगाउनु हो।

आफ्नो घरको उत्तर दिशामा सकरात्मक चिज राख्नुहोस र यस दिशाको सरसफाइमा पनि बिशेष ध्यान दिनुहोस किनकि यस दिशामा कुबेरको घर हुन्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री