शुक्रबार, १४ वैशाख २०८१

डिश होमको द स्ट्रिङ दोश्रो चरणमा

समयपोष्ट २०७७ भदौ ३० गते ११:१८

Advertisement

डिशहोमले सुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिता द स्ट्रिङ अडिसन राउण्डबाट १० प्रतियोगी छनौट भएका छन् । यससंगै उक्त प्रतियोगिताको दोस्रो चरणको सुरुवात् भएको छ ।

सँगै दोस्रो चरणमा प्रवेश गरेको छ ।

दर्शकहरुको भोट तथा निर्णायकहरुको छनौटबाट उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुनः आफ्नो प्रस्तुति डिशहोमको फेसबुक पेजमा अपलोड गरी भोटिङको आह्वान गरिसकेका छन ।

देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै, उनीहरुलाई अवसरसँगै हौसला प्रदान गर्ने उदेश्यले डिशहोमले द स्ट्रिङ सुरुआत गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री