हाँस्यकलाकार देवीराम पराजुली (भोकलाग्यो) लाई कोरोना

हाँस्यकलाकार देवीराम पराजुली (भोकलाग्यो) लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

उनले कोरोनासँग लड्दै गर्दाको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री