शनिबार, ८ वैशाख २०८१

पशुपति पेन्ट्सको ‘महापर्वको रङ्गोत्सव’ योजना, बम्पर पुरस्कार रोयल इन्फिल्ड बाइक

समयपोष्ट २०७३ भदौ २५ गते ८:२१

पशुपति पेन्ट्सको चालिस हजार रुपैयाँ वा त्यो भन्दा बढी मूल्य बराबरको पेन्ट्स  खरीदमा ग्राहकहरुले उपहार कुपन पाउने भएका छन् । ति कुपनबाट गोलाप्रथा मार्फत ग्राहकहरुले विभिन्न उपहारहरु पाउने कम्पनीले जनाएको छ । बम्पर उपहारका रुपमा एक विजेताले  कम्पनीका तर्फबाट रोयल इन्फिल्ड बाइक  पाउनेछन् छ भने अन्य उपहारहरुमा स्मार्ट टीभी, वासिङ मेसिन, रेफ्रिजिरेटर, स्मार्टफोन सुन ,चाँदी रहेका छन्  । यो योजना भाद्र  १५ देखि कार्तिक ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। 
पशुपति पेन्ट्सले आफ्ना ग्राहाकहरुका लागि दशैँ र तिहारलाई  लक्षित गर्दै ‘महापर्वको रङ्गोत्सव’ उपहार योजना अन्तर्गत यो स्किम सार्वजनिक गरेको हो । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री