शुक्रबार, १४ वैशाख २०८१

नबिल बैंकले घोषणा गर्यो सेयर र नगद लाभांश

समयपोष्ट २०७३ भदौ २१ गते १२:०९

नबिल बैंकले लगानीकर्तालाई ३० प्रतिशत सेयर लाभांश दिने भएको छ। गत आर्थिक वर्षमा उत्कृष्ट नाफा कमाएको बैंकले यसअघि चुक्ता पुँजी बृद्धि योजनामा तय गरेकै दरमा सेयर लाभांश वितरण गर्ने भएको छ। संचालक समितिको मंगलवार बसेको बैठकले बोनस सेयरका अलवा १५ प्रतिशत नगद लाभांशको पनि घोषणा गरेकमो छ।  बैंकको यो लाभांश राष्ट्र बैंक तथा साधारणसभाबाट स्वीकृति भएपछि लगानीकर्ताले पाउने छन्। मंगलबारसम्म उसको सेयर मूल्य प्रतिकित्ता २ हजार ४ सय ५० रुपैयाँ रहेको छ। 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री