शुक्रबार, १४ वैशाख २०८१

नेप्से परिसुचक ४.०२ अंकले बढ्यो

समयपोष्ट २०७४ असोज १० गते ९:४७

मंगलबार नेप्से परिसुचक ४.०२ अंकले बढेर १५४९.४६ विन्दुमा पुगेको छ ।यसदिन १ सय ५३ कम्पनीका ७५ लाख कित्ता सेयर ३२ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् । यसदिन सबैभन्दा बढी नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर किनबेच भएको छ । आज उपसुचकहरु मिश्रित देखिएका छन् । बाणिज्य बैंक ५.२५,विकास बैंक ११.६१ फाईनान्स १.८८,बिमा ३.७७ र अन्य समुह २.६१ अंकले बढेका छन् । ब्यापार २०.७८,होटल २३.१९,जलबिद्युत ६.४९, र उत्पादनमुलक समुह १८.८९ अंकले घटेका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री