बिहीबार, १५ चैत २०८०

केयूकेएलमा मनपरी: महाप्रबन्धकलाई कारबाही गर्न मन्त्रालयले अख्तियार गुहार्यो

समयपोष्ट २०७४ असोज ७ गते ३:२७

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक महेश भट्टराईले संस्थामा गरेका अनियमितताहरु बाहिरिन थालेको छ ।

Advertisement

विदेश जाँदा गरेको अनियमितता र संस्थामा अनियमितता गरेको भन्दै खानेपानी तथा सरसफाई मन्त्रालयले त्यसको छानविन गर्न समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गरिदिन आग्रह गरेको छ ।

काडमाडौं उपत्यकाको खानेपानी वितरणको ठेक्का लिएको उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक भट्टराईले नियमविपरीत लाखौं रुपैयाँ खर्च गरेको भन्दै अख्तियारलाई पठाएको पत्रमा उल्लेख छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री