बुधबार, २६ वैशाख २०८१

टिच फर नेपाललाई एनसीसी बैंकको ५ लाख आर्थिक सहयोग

समयपोष्ट २०७६ भदौ ३१ गते १४:३०

Advertisement

एनसीसी बैंकले प्रदेश नं. ३, काठमाडौंको टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकबाट टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरे ।

टिच फर नेपाललाई सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शिता बृद्धि गर्नको निम्ति सहयोग गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री