बिहीबार, १५ चैत २०८०

दुई विधेयक पारित

rss २०७६ भदौ २६ गते १६:३०

Advertisement

राष्ट्रियसभाकोे बैठकले वन र वातारणसित सम्बन्धित दुई विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ ।

आजको बैठकले पारित गरेका ती विधेयकमा वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ रहेका छन् । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ती दुई विधेयकलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही भदौ २९ गते आइतबार दिनको ३ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री