आइतबार, ६ जेठ २०८१

हेर्नुहोस् विवाह अघि गर्भवती भएकी एमीको बेबी शावरका तस्विरहरु

समयपोष्ट २०७६ भदौ १७ गते १३:११

Advertisement

नायिका एमी जैक्सनले बेबी शावरका केही तस्विरहरु इन्ष्टाग्राममा पोष्ट गरेकी छिन् ।

उनी लाइट ब्लुु पहिरनमा निकै आकर्षक देखिएकी छिन् ।

Advertisement

विवाह भन्दा अघिनै गर्भवती भएकी २७ बर्षिय यि नायिकाले ३१ मार्चमा सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको खुलासा गरेकी थिइन् ।

जर्ज र एमीको यो पहिलो सन्तान हो । यी जोडीले अर्को बर्ष ग्रिसमा विवाह गर्ने योजना बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री