मंगलबार, ६ साउन २०८२

एनआईसी एशिया बैंकको एटीएम पुन: सुचारु

समयपोष्ट २०७६ भदौ १६ गते १२:१६

काठमाडौं–एनआईसी एशिया बैंकको एटीएम सेवा आइतबार अवरुद्ध भएकोमा हाल उक्त एटीएम सेवा सुचारु भइसकेको बैंकले जनाएकोछ ।

सेवा संचालनमा आए संगै बैंकको एटीएम कार्ड बाहकहरुले एन आई सी एशिया बैंकको एटीएम तथा पीओएस मेसिन प्रयोग गरी कारोबार गर्न सक्नेछन् ।

बैंकको नियन्त्रण भन्दा बाहिरको परिस्थितीको कारणवश केही समयको लागि सेवा स्थगन गर्न परेकोमा बैंकले क्षमायाचना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री