शनिबार, १५ वैशाख २०८१

दोब्बर बृद्धि भयो नेपाल इन्स्योरेन्सको नाफा

समयपोष्ट २०७४ साउन ३१ गते ८:०५

नेपाल इन्स्योरेन्सले गत आर्थिक बर्षमा ११ करोड २० लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो आर्थिक बर्षमा कम्पनीको नाफा ५ करोड ५८ लाख रुपैयाँ थियो । 
कम्पनीले गत आर्थिक बर्षमा ७४ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

Advertisement

अघिल्लो आर्थिक बर्षमा यस्तो आम्दानी ७२ करोड २७ लाख रुपैयाँ थियो । कम्पनीको चुक्ता पूँजी २८ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १६ करोड ७ लाख रुपैयाँ ५७ हजार  रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री