शुक्रबार, १६ चैत २०८०

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा गौतम

समयपोष्ट २०७४ साउन २६ गते ९:३६

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतम नियुक्त भएका छन् ।  

Advertisement

बैंकको सञ्चालक समितिले  उनलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

गौतमले बिहीबारबाट औपचारिक रुपमा कार्यभार सम्हालेका छन् ।   

कृषि विकास बैंकबाट करियरको सुरुवात गरेका गौतमले  बैंकिङ क्षेत्रमा ३० बर्ष बिताईसकेका छन् । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री