बिहीबार, ६ वैशाख २०८१

राष्ट्रिय वाणिज्य बैंकमा खाता हुनेलाई नि:शुल्क आस्वा

समयपोष्ट २०७४ साउन २५ गते ९:१८

राष्ट्रिय वाणिज्य बैंकले शुक्रबारबाट आस्वा सेवा शुरु गर्ने भएको छ । 

Advertisement

यससंगै बैंकले आफ्ना ६८ जिल्लामा रहेका १७९ वटै शाखाबाट आस्वा सेवा नि:शुल्क दिने भएको हो । 

बैंकमा खाता भएकाहरुले अबदेखि प्राथमिक सेयर निष्काशन हुँदा घरमै बसेर फारम भर्न सक्छन्।

एफपिओ तथा म्युचल फण्डहरुमा पनि आवेदन दिन मिल्ने बैंकले जनाएको छ।   

प्रतिक्रिया

सम्बन्धित सामाग्री