शुक्रबार, ७ वैशाख २०८१

एभरेष्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

समयपोष्ट २०७४ साउन २२ गते ८:२४

एभरेष्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले गत असार १८ गते देखि तीन बरावर एकको अनुपातमा हकप्रद निष्काशन गरेको थियो ।

Advertisement

बैंकले प्रति सेयर १०० रुपैयाँ बराबरको दरले एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रदबाट बिक्री गरेको हो । असार ६ गतेसम्म कायम भएका सेयर धनीले बैंकको हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद  निष्कासन तथा विक्री प्रवन्धक एनआबिएल क्यापिटल रहेको छ । 

बैंकको  चुक्ता पूँजी चार अर्ब ५२ करोड रहेको छ। हकप्रदको पछि बैंकको चुक्ता पूँजी ६ अर्ब तीन करोड रुपैयाँ पुग्ने छ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री