शनिबार, १५ वैशाख २०८१

फोब्र्सले सार्वजनिक गर्यो विश्वका दश महंगी नायिकाको नाम दशौ स्थानमा दिपिका ;फोटोफिचर

समयपोष्ट २०७३ भदौ १० गते ९:१०

 
भारतिय चर्चित बलिउड नायिका दिपिका पादुकोण विश्वकी दश महंगी नायिका मध्य दशौ नम्वरमा परेकी छिन् । उक्त सुचिमा परेका सबै नायिकाहरुको कमाई एक करोड डलर रहेको छ । 
फोब्र्सले प्रकाशन गर्ने सुचिमा तिस बर्षिया दिपिकाको नाम एकमात्र भारतय नायिकाको रुपमा दशौ नम्वरमा आएको छ ।  । फोब्र्सको अनुसार पादुकोणको  बाजीराव मस्तानी र पीकू जस्ता चलचित्रले बक्स अफिसमा प्रशस्त कमाई गरेको उल्लेख छ । 
सन् २००७ मा ओम शान्ति ओमबाट डेब्यु गरेकी नायिका पादुकोणको कमाई सय करोडको सिमा पार गरिसकेको  फोब्र्सले जनाएको । 

Advertisement

 

jennifer lawerence final
१.जेनिफर लॉरेंस,  –४६ मिलियन डलर

 

Melissa-f
२.मेलिसा म्याककार्थे  –३३ मिलियन डलर

 

Scarlett-Johansson-f

३.स्कारलेट जोहानसन  –२५ मिलयिन डलर

 

HOLLYWOOD, CA - APRIL 13:  Actress Jennifer Aniston attends Open Roads World Premiere of "Mother's Day" at TCL Chinese Theatre IMAX on April 13, 2016 in Hollywood, California.  (Photo by Frederick M. Brown/Getty Images)

४. जेनिफर एनिस्टन  –२१ मिलियन डलर

 

Fan-Bingbing-f

५ . फैन बिंगबिंग  – १७ मिलियन डलर

Charlize-Thero f

६.चार्लीज थेरॉन  –१६.५ मिलियन डलर

 

 NEW YORK, NEW YORK - MARCH 20:  Actress Amy Adams attends the "Batman V Superman: Dawn Of Justice" New York Premiere at Radio City Music Hall on March 20, 2016 in New York City.  (Photo by Jamie McCarthy/Getty Images) 

७.एमी एडम्स  – १३.५मिलियन डलर

julia final

८. जूलिया रॉबर्ट्स  – १२ मिलियन डलर

 

LAS VEGAS, NV - APRIL 14:  Actress Mila Kunis, one of the recipients of the Female Stars of the Year Award, attends the CinemaCon Big Screen Achievement Awards brought to you by the Coca-Cola Company at Omnia Nightclub at Caesars Palace during CinemaCon, the official convention of the National Association of Theatre Owners, on April 14, 2016 in Las Vegas, Nevada.  (Photo by Ethan Miller/Getty Images) 

९. माइला कुनिस   – ११ मिलियन डलर

Deepika-Padukof

 

१०. दीपिका पादुकोण  –१० मिलियन डलर

प्रतिक्रिया

सम्बन्धित सामाग्री