बिहीबार, १५ चैत २०८०

बलिउडकी सबै भन्दा महंगी नायिका दिपिका !

समयपोष्ट २०७३ भदौ ५ गते ६:४३


संजय लिला बंशालीको फिल्म पद्मावतीमा  दिपिका पादुकोण मुख्य भुमिकामा देखापर्दैछिन् । उक्त फिल्मको लागि निमार्ण पक्षले उनलाई बाह्र करोड रुपैयाँ पारिश्रमिक तोकेको छ ।Kangana-Ranaut-Hot-Cleavage-Show-Photo

Advertisement

केही समय अगाडी कंगना रनौतलाई फिल्म रंगुन को लागि इंडष्ट्रिले एघार करोड रुपैयाँ चार्च गरेको भन्दै कंगनालाई बलिउडकी सबैभन्दा महंगी नायिकाको ट्याग लगाइएको थियो । तर जब दिपिकालाई फिल्म  पद्मावतीमा निमार्ण पक्षले बाह्र करोडको लगानी गर्ने समाचार आयो त्यस भने पछि भने दिपिका पादुकोण  भारतिय फिल्म इन्डिष्ट्रिकी सबैभन्दा महंगी नायिका बन्ने भएकी हुन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री