शनिबार, ८ वैशाख २०८१

ब्याकहो लोडरको खरिदमा अपाचे आरटीआर १६० बाइक

समयपोष्ट २०७३ भदौ ५ गते ३:२७

काठमाडौं । केश कन्स्ट्रक्सनको आधिकारीक विक्रेता फोर्स कन्स्ट्रक्सन एण्ड एसोसियट्स प्रालीले ‘दमदार मेशिन दमदार अफर, टीभीएस(अपाचे को सानदार सफरू नामक योजना ल्याएको छ ।

Advertisement

योजना अन्तर्गत हरेक ब्याकहो लोडरको खरिद गर्ने ग्राहकले टीभीएस(अपाचे आरटीआर १६० बाइक सित्तैमा प्राप्त गर्नेछ ।

यो योजना सिमित अवधिका लागि सिमित संख्याका ब्याकहो लोडरमा लागु रहने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री