सोमबार, ७ जेठ २०८१

स्टार प्लसको चर्चित टेलिसिरियल ‘ये है महोब्बते’ बन्द

समयपोष्ट २०७५ भदौ १५ गते ९:२३

एकता कपुरद्धारा निर्मित चर्चित भारतिय टेलिसिरियल‘ये है महोब्बते’बन्द हुने भएको छ । स्टार प्लसबाट प्रसारण हुँने यो सिरियलको अन्तिम एपिसोडको सुटिङको तयारी भइरहको बताइएको छ । एकता कपुरले यो सिरियल बन्द भए लगत्तै उनैले बनाउने अर्को सिरियल ‘सेफ’मा दिव्यांकाले मुख्य भुमिका निर्वाह गर्ने बताइएको छ । भारतिय सञ्चार माध्यमहरुले
अक्टुबर सम्ममा १५०० भन्दा बढी चलेको सिरियल बन्द हुने अबस्थामा पुगेको जनाएका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री