शनिबार, १५ वैशाख २०८१

प्रभु इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता

समयपोष्ट २०७५ भदौ १४ गते ७:०१

प्रभु इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

Advertisement

सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरे ।

सम्झौतासंगै माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकहरुले केन्द्रिय कार्यालय लगायत मुलुकभर रहेका शाखा कार्यालयहरुबाट सहज रुपमा प्रभु इन्स्योरेन्स लिमिटेडको बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री