बुधबार, १२ वैशाख २०८१

दुई दिन बिद्यालय बन्द

समयपोष्ट २०७५ भदौ १२ गते १०:३३

सरकारले काठमाडौँ उपत्यकाका सम्पूर्ण शैक्षिक संस्थालाई दुई दिन विदा दिने निर्णय गरेको छ । बिहीवार र शुक्रवार हुने चौथो विमस्टेकक शिखर सम्मेलनका लागि गृह मन्त्रालयले सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । आज गृह मन्त्रायलमा बसेको शान्ति सुरक्षा महाशाखाको बैठकले १४ र १५ गते बिदा दिने निर्णय गरेको हो ।

Advertisement

बैठकले बुधवारदेखि तीन दिनसम्म सार्वजनिक तथा निजी सवारी जोर विजोर नम्बरअनुसार संचालन गर्ने निर्णय समेत गरेको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म भने यातायातलाई कुनै मापदण्ड तोकिएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री