सोमबार, ७ जेठ २०८१

आफुबारे कसैले थाहा नपाएका कुरा मनिषा कोइरालाले सार्वजनिक गर्दै

समयपोष्ट २०७५ भदौ ९ गते २:४७

मनिषा कोइरालाको आत्मकथा अब तपाईंले चाँडै नै पढ्न पाउनुहुनेछ । नेपाली मूलकी बलिउड नायिका मनिषाले ‘द बुक अफ अनटोल्ड स्टोरी’ मार्फत आफ्नो जीवनका विभिन्न पाटाबारे जानकारी दिनेछन् ।

Advertisement

उनले यसबारे इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन् ।

उनको यो किताब पेन्गुइन इन्डियाले प्रकाशन गर्ने भएको छ ।

उनले आफ्नो पहिलो किताब प्रकाशनको प्रक्रिया निकै मन परिरहेको समेत जानकारी दिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री