सोमबार, ७ जेठ २०८१

हेर्नुहोस् प्रियन्का र निकको इन्गेजमेण्ट (फोटोफिचर)

समयपोष्ट २०७५ भदौ ८ गते ९:०२

अन्तत:बलिडकी चर्चित अभिनेत्री प्रियन्का चोपडाले अमेरिकी गायक निक जोनाससंग इन्गेजमेण्ट गरेकी छिन् ।

Advertisement

गत शनिबार पंजाबी रिवाज अनुसार यी दुईको इन्गेजमेण्ट भएको हो ।

रिपोर्ट अनुसार प्रियंकाले अक्टोबरमा विवाह गर्नेछिन् ।

Advertisement

तर यो खबरलाई प्रियंकाकी आमा मधु चोपडाले ठाडो अस्विकार गरेकी छिन् ।

उनले प्रियंकाको विवाहको मिति अहिले नै नतोकिएको जानकारी दिएकी छिन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री