सोमबार, ७ जेठ २०८१

जब अर्शीको दराज सफा गर्दा उनका बाबुले कण्डम फेला पारे …

समयपोष्ट २०७५ भदौ ७ गते ९:१०

बिग बोस-११ बाट चर्चामा आएकी अर्शी खानको बोल्ड अवतारलाई मानिसहरुले मन पराउँदै आएका छन् । बिग बोसको सेटमा उनै हट एण्ड सेक्सी

Advertisement

अर्शी खानले आफ्नो दराजबाट बुवाले कण्डमको प्याकेट फेला पारेको चर्चा गरेकी छिन् । अर्शी खानले बिग बोसको अनसीन भिडियोमा भनेकी छिन्,’ एक दिन बुवा मुम्बईमा रहेको मेरो फ्ल्याटमा आएका थिए । उनले म बाहिर गएको बेला मेरो दराज सफा गर्दिने बिचार गरे छन् ।

बुवाले सफा गर्ने क्रममा एक डिब्बा भेट्टाए । अर्शीले भनिन्, ‘त्यसपछि मलाई मम्मीको फोन आयो र त्यसबारे प्रश्न गर्न थाल्नुभयो । त्यसदिन लाजका कारण म घरै गइनँ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री