बुधबार, २६ वैशाख २०८१

हलिउड नायिकाले गरिन् किशोरको बलात्कार

समयपोष्ट २०७५ भदौ ६ गते १६:५९

हलिउड नायिका आजिया अर्जेन्टोले कलाकार जिम्मी बेनेटलाई यौन दुर्व्यवहार गरेकी छिन् । बेनेटले क्यालिफोर्निया होटलको एक कोठामा आजिया अर्जेन्टोले आफूमाथि यौनदुर्व्यवहार गरेको आरोप लगाएका थिए । यो घटना थियो सन् २०१३ को ।

Advertisement

नायिका अर्जेण्टो ३७ वर्षकि हुँदा उनको बलात्कार गरेकी थिइन् जति बेला जिम्मी बेनेट मात्र १७ वर्षका थिए । यति मात्र होइन यी दुईले सन् २००४ मा आएको एक फिल्ममा आमा छोराको भूमिका समेत निभाईसकेका थिए । २०१३ को उक्त घटना पछि बेनेटले आफुँलाई मानसिक तनाब भएको बताएका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री