जागिर नपाएर चिन्तित हुनुहन्छ ? विभिन्न तनाव झेलिरहनु भएको छ कि ? भगवान् शिवलाई चढाउनुहोस् मात्र दुई चिज
समयपोष्ट
२०७५ साउन २३ गते ९:२०
कतै तपाईले जीवनमा विभिन्न किसिमको तनाव सामना त गरिरहनु भएको छैन ? या तपाई जागिर नपाएर चिन्तित हुनुहुन्छ । त्यसो हो भने
सोमबारको दिन भगवान शिवको ब्रत लिनुहोस् । मन्दिरमा गएर भगवान् शिवलाई काँचो दुध र नटुक्रिएको चामल चढाउनुहोस तपाईंलाई मन लागेको जागिर पाउनुहुनेछ ।
कुनै पनि दाग धब्बा नलागेको कागती लिनुहोस र आफुले सबै भन्दा विश्वाश गरेको भगवानको चरणमा राखिदिनुहोस अनी त्यसमा गंगाजल छर्केर
आफ्नो टाउको माथि ७ पटक घुमाउनुहोस , त्यसपछी नछुट्टिने गरी ४ टुक्रा बनाउनुहोस (याद गर्नुहोस कागती तल पट्टीबाट जोडीएको हुनु पर्छ )
त्यसपछि त्यो कागती चौराह ( चार तिर बाटो जोडीएको) ठाउँमा राखिदिनु होस । यो विधि तपाईले ४१ दिनसम्म अपनाउनुपर्ने छ ।
प्रतिक्रिया