सोमबार, ७ जेठ २०८१

सन्नी लियोनीसंग नागरिकता छैन !

समयपोष्ट २०७५ साउन २२ गते ९:३४

बलिउड अभिनेत्री सन्नी लियोनी बलिउडमा फरक परिचय स्थापित गर्न सफल छिन् । क्यानडाको सर्नियामा १३ मे १९८१ मा जन्मिएकी उनी इन्डियन–अमेरिकन तथा विवाहित अभिनेत्री हुन् ।

Advertisement

उनको असली नाम करनजित कौर बोहरा हो । उनको नागरिकता क्यानेडियन–अमेरिकन छ । उनीसँग भारतीय नागरिकता छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री