सोमबार, ५ साउन २०८२

अपी पावरद्धारा लाभांश घोषणा

समयपोष्ट २०८१ भदौ ८ गते ७:४४

अपी पावर कम्पनीले लाभांश घोषणा गरेको छ।

कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट ९.४७३७ प्रतिशत लाभांश घोषणा गरेको हो।

कम्पनीले शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

याे लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन।

प्रतिक्रिया

सम्बन्धित सामाग्री