बिहीबार, १५ चैत २०८०

प्रधानमन्त्री मोदीले ल्याए आफ्नै मोबाइल एप

समयपोष्ट २०७३ साउन २४ गते ७:२९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका केही त्यस्ता नेतामा परेका छन्, जसको आफ्नै एप छ । उनले मानिसहरुसँग जोडिन भन्दै नरेन्द्र मोदी नामको नयाँ ऐप सुरु गरेका हुन् । यो अहिले एन्ड्रोएडमा मात्र उपलब्ध छ । मोदीले ट्वीट गरेका छन्, नरेन्द्र मोदी मोबाइल एप लन्च गरिएको छ । आउनुस्, मोबाइलमा जोडिनुस् । मोबाइल एपमा धेरै फिचर छन् । तपाई यसलाई प्ले स्टोरबाट डाउन लोड गर्न सक्नु हुनेछ । सुझावका लागि स्वागत छ ।’ यो एपमा मोदीको मनको कुरा लाइभ सुन्ने फिचर समेत छ । यसअघि प्रसारित मोदीको मनको कुरा सुन्ने विकल्प पनि छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री