शनिबार, ५ जेठ २०८१

रियलमी ९ प्रो ५जी र रियलमी सी ३० नेपाली बजारमा

समयपोष्ट २०७९ भदौ ५ गते २०:४३

Advertisement

स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन दाबी गरिएको रियलमी ९ प्रो ५जी रियलमी सी ३० लन्च गरेको छ ।

लन्चमा बोल्दै रियलमि नेपालको कन्ट्री हेड मुनिश गिरी यो फोन महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘ यो हाम्रो लागि एकदमै महत्त्वपूर्ण स्मार्ट फोन सिरिज हो । किनभने यो बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्स सहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ ।’

रियलमी ९ प्रो ५जीको मूल्य ३८,९९९ रुपैयाँ रहेको छ । यस्तै रियलमी सी३० को मूल्य २÷३२ को रु.१४,४९९ र ४÷६४ को रु.१९,९९९ रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री