शुक्रबार, ७ वैशाख २०८१

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकका लागि तीन जना सिफारिस

समयपोष्ट २०७९ साउन ३० गते १६:२४

Advertisement

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

योजना प्रस्तुतीकरण र अन्तरवार्ताबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालयको संयोजकत्वमा रहेको सिफारिस समितिले मन्त्रिपरिषद बैठकमा दुर्गादत्त ढकाल, डा. द्वारिका उप्रेती र युवराज बस्नेतको नाम सिफारिस गरेको हो ।

यी तीन जनामध्ये एक जना बोर्डको कार्यकारी निर्देशकमा नियुक्त हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री