शनिबार, ८ वैशाख २०८१

बार्सिलोना लिभरपुलसँग ४-० ले हार्‍यो

समयपोष्ट २०७३ साउन २३ गते ७:१२

काठमाडौं, साउन २३ (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोना इंग्लिस क्लब लिभरपुलसँगको मैत्रिपूर्ण खेलमा पराजित भएको छ। स्टार स्ट्राइकर लियोनल मेस्सी र लुइस स्वारेज सम्मिलित शनिबार राति लण्डनमा भएको खेलमा ला लिगा च्याम्पियन बार्सिलोना लिभरपुलसँग ४–० को फराकिलो अन्तरमा पराजित भयो। प्रिसिजन टुर भए पनि बार्सिलोनको टिममा स्टार स्ट्राइकर लियोनल मेस्सी र लुइस स्वारेज थिए। तर, उनीहरुले बार्सिलोनालाई हारबाट जोगाउन सकेनन्। काठमाडौं, साउन २३ (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोना इंग्लिस क्लब लिभरपुलसँगको मैत्रिपूर्ण खेलमा पराजित भएको छ। स्टार स्ट्राइकर लियोनल मेस्सी र लुइस स्वारेज सम्मिलित शनिबार राति लण्डनमा भएको खेलमा ला लिगा च्याम्पियन बार्सिलोना लिभरपुलसँग ४–० को फराकिलो अन्तरमा पराजित भयो। प्रिसिजन टुर भए पनि बार्सिलोनको टिममा स्टार स्ट्राइकर लियोनल मेस्सी र लुइस स्वारेज थिए। तर, उनीहरुले बार्सिलोनालाई हारबाट जोगाउन सकेनन्।काठमाडौं, साउन २३ (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोना इंग्लिस क्लब लिभरपुलसँगको मैत्रिपूर्ण खेलमा पराजित भएको छ। स्टार स्ट्राइकर लियोनल मेस्सी र लुइस स्वारेज सम्मिलित शनिबार राति लण्डनमा भएको खेलमा ला लिगा च्याम्पियन बार्सिलोना लिभरपुलसँग ४–० को फराकिलो अन्तरमा पराजित भयो। प्रिसिजन टुर भए पनि बार्सिलोनको टिममा स्टार स्ट्राइकर लियोनल मेस्सी र लुइस स्वारेज थिए। तर, उनीहरुले बार्सिलोनालाई हारबाट जोगाउन सकेनन्।काठमाडौं, साउन २३ (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोना इंग्लिस क्लब लिभरपुलसँगको मैत्रिपूर्ण खेलमा पराजित भएको छ। स्टार स्ट्राइकर लियोनल मेस्सी र लुइस स्वारेज सम्मिलित शनिबार राति लण्डनमा भएको खेलमा ला लिगा च्याम्पियन बार्सिलोना लिभरपुलसँग ४–० को फराकिलो अन्तरमा पराजित भयो। प्रिसिजन टुर भए पनि बार्सिलोनको टिममा स्टार स्ट्राइकर लियोनल मेस्सी र लुइस स्वारेज थिए। तर, उनीहरुले बार्सिलोनालाई हारबाट जोगाउन सकेनन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री