शुक्रबार, २१ वैशाख २०८१

कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमै लिन निर्देशन

समयपोष्ट २०७८ भदौ ८ गते १२:५६

Advertisement

संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले भाैतिक उपस्थितिमै कक्षा १२ काे परीक्षा लिन निर्देशन दिएकाे छ ।

शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको लगाएर परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् ।

काेभिड संक्रमणकाे जाेखिम रहेकाे भन्दै स्थगित भएकाे कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितमै लिने तयारी भएकाे शिक्षा मन्त्रालयले बताएको छ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिएका ।

Advertisement

परीक्षा दिने तयारीमा रहेका ३ लाख ९६ हजार विद्यार्थीलाई खोप लगाउने तयारी समेत भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री