आइतबार, २९ असार २०८२

माधव पक्षको बैठकमा गएनन् पाण्डे र भट्टराई

समयपोष्ट २०७८ साउन २१ गते १४:२५

Advertisement

नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् ।

दुवै नेताहरु कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको दावी गरिएको छ ।

माधव नेपालको सचिवालयले पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दावी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री