शनिबार, १५ वैशाख २०८१

केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी सदस्यहरूसंग छलफलमा नेता नेपाल

समयपोष्ट २०७८ साउन २१ गते १२:४३

Advertisement

नेकपा एमाले माधव कुमार नेपाल समुहको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

बैठकअघि स्थायी कमिटी सदस्यहरूको बैठक बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा जारी छ । केन्द्रीय कमिटीका एजेन्डा तय गर्न स्थायी कमिटी सदस्यहरूबीच छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री