शनिबार, ८ वैशाख २०८१

आमा बनिन् गरिमा

समयपोष्ट २०७८ साउन १९ गते १९:२९

Advertisement

अभिनेत्री गरिमा पन्त आमा बनेकी छन् ।

उनले छोरीलाई जन्म दिएकी हुन् । उनको छोरीको नाम प्रिषा राखिएको छ । आफु आमा बनेको उनले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । उनले श्रीमान्को साथ बच्चासँगै रहेको एक तस्बिर पोष्ट गर्दै सामाजिक संजालमा लेखेकी छन् ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, मितिलाई यो सुन्दर धर्तीमा स्वागत ।’
आमा बनेकी गरिमालाई सामाजिक संजालमा थुप्रैले बधाई दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री