शुक्रबार, १४ वैशाख २०८१

आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा महन्थ ठाकुरको रिट निवेदन

समयपोष्ट २०७८ साउन १८ गते १६:२०

Advertisement

महन्थ ठाकुरले दायर गरेको रिटमा आज पनि सुनुवाई हुन सकेन ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको उक्त रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।

रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री