गुल्मीमा लकडाउन सुरु

गुल्मीमा शुक्रबार राति १२ बजेदेखि लकडाउन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन समितिको बैठकले एक हप्ता सम्म जिल्ला लकडाउन गरिएको हो ।

Advertisement

कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी शुक्रबार राति १२ बजेदेखि एक हप्ता सम्म जिल्ला लकडाउन गरिएको विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री