सोमबार, ७ जेठ २०८१

हेर्नुहोस् करिनाको स्टनिंग लुक्स

समयपोष्ट २०७६ भदौ १३ गते १२:०४

Advertisement

बलिउड अभिनेत्री करीना कपूर आजकाल डान्स इण्डिया डान्समा जज्को रुपमा देखिएकी छिन् ।

शो मा प्राय उनी ब्ल्याक आउटफिटमा देखिन्छिन् । ग्रिन नट लगाएको ब्लैक लेदर ड्रेसमा उनको एक सुन्दर तस्विर ev{/} dfq सार्वजनिक भएको छ । उक्त थाई स्लिट ड्रेसको साथ उनले कुनै एक्सेसरी लगाएकी छैनन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री