शुक्रबार, १४ वैशाख २०८१

नेपाल भारत संयुक्त आयोगको बैठक काठमाडौंमा सुरु

समयपोष्ट २०७६ भदौ ४ गते १८:१८

Advertisement

नेपाल भारत संयुक्त आयोगको बैठक काठमाडौंमा सुरु भएको छ । बुधबार काठमाडौंको होटल याक एण्ड यतीमा बैठक सुरु भएको हो ।

 

बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मामिला मन्त्री सुब्रमन्यम जयशंकरले गरेका छन् ।

बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ । बैठक बिहीबारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री