बिहीबार, ६ वैशाख २०८१

कुन कलेज पढ्न थालिन् करिश्मा ?

समयपोष्ट २०७६ साउन २९ गते १२:५९

Advertisement

नायिका करिश्मा मानन्धर कलेज भर्ना भएकी छिन् ।

उनी ललितपुरको गोदावरीस्थित किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना भएकी हुन् । मानन्धरले यसै बर्ष एसईईमा ३ जिपिए ल्याएर ‘बी प्लस’मा
एसईई उतिर्ण गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री