शुक्रबार, १४ वैशाख २०८१

बिहीबार सबै समुहको परिसुचक घट्यो,नेप्से १८.३३अंकले घटेर १५८०.०३ विन्दुमा

समयपोष्ट २०७४ भदौ १५ गते १०:५५

बिहीबार नेप्से परिसुचक १८.३३अंकले घटेर १५८०.०३ विन्दुमा झरेको छ । यसदिन १६० कम्पनीको  १५ लाख ७२ हजार कित्ता सेयर ८४ करोड ९१ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । यसदिन सबैभन्दा वढी एनआइसी एसियाको ६ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

Advertisement

आज सबै समुहका परिसुचक घटेका छन् । आज  बाणिज्य बैंक १६.१५ अंक, होटल ११.१३ अंक, विकास बैंक २४.६६ अंक, जलविद्युत १७.३१ अंक, फाइनान्स १०.२३ अंक, बीमा १४७ अंक, उत्पादनमूलक १.४१ र अन्य १.७४ अंकले घटेको छ । आज सबैभन्दा बढी जेनरलफाइनान्सका लगानीकर्ताहरुले कमाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री