मंगलबार, ११ कार्तिक २०८२

जहाँ जोडीले सुहागरात मनाएर नसक्दासम्म त्यही कोठामा बस्छिन् आमा

समयपोष्ट २०७६ साउन २४ गते १६:३६

Advertisement

के तपाइँ सोच्न सक्नुहुन्छ आफ्नी आमाकै अगाडि छोरीले सुहागरात मनाउन सक्छिन् ? हाम्रो देशमा यो कुरा विचित्र लागे पनि एउटा ठाउँ छ जहाँ यही परम्परा छ ।

कोलम्बियाको काली नामको ठाउँमा यस्तै परम्परा छ । यहाँ बिहेपछि छोरीले आमाकै अगाडि सुहागरात मनाउनुपर्छ । अनि मात्र छोरीको विदाइ गरिन्छ ।

यहाँका बासिन्दाहरु यो परम्परालाई मानिरहेका छन् । यहाँ बिहे भएपनि नयाँ जोडीलाई छुट्टै कोठा दिइन्छ । यो कोठा उनीहरुलाई सुहागरात मनाउनको लागि दिइएको हुन्छ । यहाँ जोडीको सुहागरातका बेला बेहुलीकी आमा त्यही कोडामा बस्छिन् ।

Advertisement

बेहुलीकी आमा जोडीले सुहागरात मनाएर नसक्दासम्म त्यही कोठामा बस्छिन् । यहाँका बासिन्दाले वर्षौंदेखि अहिलेसम्म यो परम्परा मनाउँदै आएका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री