सोमबार, ७ जेठ २०८१

भेनिसमा खुलेकी सुहाना (फोटोफिचर)_

समयपोष्ट २०७६ साउन ८ गते ११:४६

Advertisement

ए मेरो हजुर ३ बाट चर्चाको शिखरामा पुगेकी सुहाना थापा यति बेला विदेश भ्रमणमा छिन् । भेनिसमा रमाउदै गरेको उनका केही तस्विरहरु सार्वजनिक भएका छन् । तस्विरमा नायिका झरना थापा पनि संगै देखिन्छिन् । सुहाना हल्का सुन्तला र रातो रंगको गाउनमा निकै आकर्षक देखिएकी छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री